ज्ञानेन्द्र शाहीको चुनावी खर्च २० लाख ५५ हजार रुपैयाँ

हिमाल प्रेस ३० फागुन २०८२ ६:३६ | Saturday, March 14, 2026
8
SHARES
ज्ञानेन्द्र शाहीको चुनावी खर्च २० लाख ५५ हजार रुपैयाँ

काठमाडौँ- जुम्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही)ले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। जिल्ला निर्वाचन कार्यालय जुम्लामा बुझाएको विवरणमा शाहीले विभिन्न आठ शीर्षकमा खर्च भएको जानकारी गराएका छन्।

शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको बताएका छन्। सबैभन्दा बढी सवारी साधन र इन्धनमा ५ लाख ९० हजार रुपैयाँ खर्च भएको उनको विवरणमा उल्लेख छ । शाही राप्रपाबाट प्रत्यक्षतर्फ निर्वाचित एक मात्र सांसद हुन्। समानुपातिकमा भने उसले चार सिट पाएको छ।

प्रकाशित: ३० फागुन २०८२ ६:३६ | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast