काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.० डिग्री सेल्सियस देखिएको छ।
हिजो (बुधबार) पनि उक्त समय १५.० डिग्री सेल्सियस नै देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला बिहान ८:४५ बजे १४.६ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: २८ फागुन २०८२ ६:४६ | Thursday, March 12, 2026
प्रतिक्रिया





