सुर्खेत- सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काको अग्रता कायमै रहेको छ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार खड्काले १११३ मत प्राप्त गरेर अग्रता कायमै गरेका हुन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर सिंह ७१३ ,नेकपा एमाले ध्रुवकुमार शाही ८२०, नेपाल कम्युनिस्ट पार्टीका जीतबहादुर राना १५२, राप्रपाका उम्मेदवार रविकिरण हमालले २० मत पाएका छन्। मतगणना जारी छ।
प्रकाशित: २२ फागुन २०८२ १३:२५ | Friday, March 6, 2026
प्रतिक्रिया





