काठमाडौँ- बिहीबार दिउँसो १ बजेसम्म देशभर ४४ लाख मत खसेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ। मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।
१ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको निर्वाचन आयोगले जनाएको छ। सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ३६ प्रतिशत मत खसेको आयोगको तथ्यांक छ।
कहाँ कति मत खस्यो हेर्नुस् सूची

प्रकाशित: २१ फागुन २०८२ १४:१५ | Thursday, March 5, 2026
प्रतिक्रिया





