अभिनेता विपीनले रास्वपा सभापति रविसँग मनाए होली

हिमाल प्रेस १८ फागुन २०८२ १३:२६ | Monday, March 2, 2026
10
SHARES
अभिनेता विपीनले रास्वपा सभापति रविसँग मनाए होली

काठमाडौँ- अभिनेता विपीन कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग होली मनाएका छन्। चितवनमा उनीहरूले एक अर्कालाई रंग दलेर होली मनाएका हुन्।

उनीहरूको तस्बिर बाहिरिएको छ। अभिनेता कार्की रविलाई चुनावमा सघाउन चितवन पुगेको बताइन्छ। तस्बिरमा रवि पत्नि निकिता पौडेल पनि साथमै उभिएकी छन्।

अभिनेता कार्की माेरङ क्षेत्र नम्बर ३ का मतदाता हुन्।

 

प्रकाशित: १८ फागुन २०८२ १३:२६ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast