आजदेखि सुरुभयो साताव्यापी सार्वजनिक बिदा

हिमाल प्रेस १८ फागुन २०८२ ७:१२ | Monday, March 2, 2026
12
SHARES
आजदेखि सुरुभयो साताव्यापी सार्वजनिक बिदा

काठमाडौँ- आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ। त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ। २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी सार्वजनिक बिदाको अवसर जुटेको हो।

साताव्यापी सार्वजनिक बिदा भएसँगै निर्वाचनको लागि गाउँ फर्कनेहरू बढेका छन्।

प्रकाशित: १८ फागुन २०८२ ७:१२ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast