यस्तो छ कक्षा १२ को परीक्षा तालिका

हिमाल प्रेस ५ फागुन २०८२ ११:३१ | Tuesday, February 17, 2026
6
SHARES
यस्तो छ कक्षा १२ को परीक्षा तालिका

काठमाडौँ- कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डले एसईईको परीक्षा तालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो। तालिका अनुसार एसईईको परीक्षा चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ।

फागुन २१ गतेको निर्वाचनका कारण चैत पहिलो साता हुने एसईई दुई साता पछि सरेको हो।

 

प्रकाशित: ५ फागुन २०८२ ११:३१ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast