‘पारस’ मा भित्रिइन् अभिनेत्री प्रियंका

हिमाल प्रेस ४ फागुन २०८२ १०:५७ | Monday, February 16, 2026
14
SHARES
‘पारस’ मा भित्रिइन् अभिनेत्री प्रियंका

काठमाडौँ- निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्ने फिल्म ‘पारस’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन्।

निर्माण पक्षले फिल्मका लागि उनीसँग सम्झौंता गरेको हाे।

यसअघि फिल्ममा अभिनेता निखिल उप्रेती र अभिनेत्री जसिता गुरुङ भित्रिसकेका छन्।

एक्सन तथा सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकारबारे केही समयपछि जानकारी दिने निर्देशक चौलागाईंले बताईन्।

प्रकाशित: ४ फागुन २०८२ १०:५७ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast