बढ्यो पेट्रोलको मूल्य

हिमाल प्रेस ३ फागुन २०८२ २०:१२ | Sunday, February 15, 2026
28
SHARES
बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य वृद्धि भएर आएपछि निगमले मूल्य वृद्धि गरेको हो।

निगमले पेट्रोलमा प्रतिलिटर एक र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रूपैयाँ मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य आइतबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।

प्रकाशित: ३ फागुन २०८२ २०:१२ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast