झापामा जंगली हात्ती मृत फेला

हिमाल प्रेस १ फागुन २०८२ ५:५५ | Friday, February 13, 2026
6
SHARES
झापामा जंगली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका-७ मा बिहीबार जंगली हात्ती मृत फेला परेको नेपाल प्रहरीले जनाएको छ।

स्थानीय दीपज्योति सामुदायिक वनभित्र भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

डिभिजन वन कार्यालय चन्द्रगढीबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरेको प्रवक्ता खड्काले जानकारी दिए।

प्रकाशित: १ फागुन २०८२ ५:५५ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast