काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ को पर्यटकीयस्थल दहचोक डाँडा । मौसम खुलेको बेला यहाँबाट काठमाडौँ उपत्यकालगायत क्षेत्रहरू अवलोकन गर्न उपयुक्त मानिन्छ। तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित: २९ माघ २०८२ ८:५८ | Thursday, February 12, 2026
प्रतिक्रिया



