सुनको भाउ ४१ सयले बढ्दा ३ लाख ४ हजार नाघ्यो

हिमाल प्रेस २६ माघ २०८२ ११:२२ | Monday, February 9, 2026
8
SHARES
सुनको भाउ ४१ सयले बढ्दा ३ लाख ४ हजार नाघ्यो

काठमाडौँ- नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ । हिजो आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज ४ हजार १ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको भाउ तोलामा ३ लाख ५ सय रुपैयाँ थियो। शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २६ माघ २०८२ ११:२२ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast