आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरी पहिलो शक्ति बन्छौँ : प्रचण्ड

हिमाल प्रेस २२ माघ २०८२ ११:३७ | Thursday, February 5, 2026
4
SHARES
आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरी पहिलो शक्ति बन्छौँ : प्रचण्ड नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन नगरी पहिलो शक्ति बन्ने उद्घोष गरेका छन्।

आज बिहान नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सबै दलहरूलाई जित्ने र लोकप्रिय मत ल्याउने बताएका छन्।

प्रकाशित: २२ माघ २०८२ ११:३७ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast