ललितपुरको खुमलटारको मौसम। आज काठमाडौँमा बाक्लो कुइरो लागेको छ। तस्बिर : पत्रकार सचित राई फेसबुक
काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अघिल्लो दिनको तुनलामा २ डिग्री सेल्सियस घटेको छ। आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियसमा देखिएको हो।
हिजो बुधबार यो बेला काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस थियो।
प्रकाशित: १५ माघ २०८२ ६:२६
प्रतिक्रिया



