विगतमा धेरै काम गरे, बाँकी काम गर्न फेरि उम्मेदवार बने : शेरधन राई

हिमाल प्रेस १४ माघ २०८२ ८:४६
10
SHARES
विगतमा धेरै काम गरे, बाँकी काम गर्न फेरि उम्मेदवार बने : शेरधन राई

काठमाडौँ- नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य निर्वाचन भोजपुरका उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटघाट कार्यक्रममा रहेका राईले आज एक भिडियो सामाग्री राख्दै यस्तो बताएका छन्। उम्मेदवार राईले भोजपुरे जनताको आवश्यकता, माग र चाहनाहरुलाई प्रतिनिधित्व गर्नका लागि पुनः एकपटक उम्मेदवार बनेको बताएका हुन्। विगतमा निर्वाचित भएर धेरै काम सम्पन्न गरेको उनको भनाइ छ।

प्रकाशित: १४ माघ २०८२ ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast