आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा माग गरिएका निर्वाचन प्रहरी छनोटका लागि परिक्षा लिइँदै। जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि बुधबार रंगशालामा परीक्षा सञ्चालन गरेको हो। तस्बिर : निरोज कोइराला/रासस
प्रकाशित: ८ माघ २०८२ ७:१८
प्रतिक्रिया




