काठमाडौँ ९ मा डीपी अर्यालले दर्ता गरे उम्मेदवारी

हिमाल प्रेस ६ माघ २०८२ १६:२२ | Tuesday, January 20, 2026
18
SHARES
काठमाडौँ ९ मा डीपी अर्यालले दर्ता गरे उम्मेदवारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। उनले काठमाडौँ ९ बाट उम्मेदवारी दिएका हुन्।

उम्मेदवारी दिएपछि उनले जनअपेक्षाअनुसार विधि कानुन निर्माणमा सधैँ प्रतिबद्ध रहने बताएका छन्।

‘जनमत प्राप्त गरी पार्टीको नीति(विचारलाई स्थापित गर्न तथा जनअपेक्षाअनुसार विधिरकानुन निर्माण गर्न सधैँ प्रतिबद्ध रहने छु,’ उनले भनेका छन्।

प्रकाशित: ६ माघ २०८२ १६:२२ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast