काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ।
हिजो आइतबार काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस थियो। सुरुवाती मापनमा भने ४.७ डिग्री सेल्सियस थियो।
प्रकाशित: ५ माघ २०८२ ६:४७
प्रतिक्रिया



