गृहमन्त्रीले बालापन देखाए : कांग्रेस

हिमाल प्रेस ७ माघ २०७९ १३:१८ | Saturday, January 21, 2023
गृहमन्त्रीले बालापन देखाए : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीले बालापन देखाएको आरोप लगाएका छन्।

उनले आजको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै खतिवडाले अपराधी र फरार अभियुक्त देख्दादेख्दै पनि पक्राउ गर्न नसकेर पत्र सार्वजनिक गर्नु हास्यास्पद रहेको बताएका छन्।

उनले गृहमन्त्रीले स्टनवाजीको लागि प्रहरीलाई लेखेको पत्र सार्वजनिक गरेको आरोप लगाए।

‘सभामुखको निर्वाचनमा सही गर्न जाँदा गृहमन्त्री र फरार अपराधी एकै लाइनमा थिए,’ उनले भने,‘प्रहरीलाई आरोप लगाउँदै यो सुतेका कर्मचारीलाई उठाएर पत्र लेख्नु खेदजनक छ,’

प्रकाशित: ७ माघ २०७९ १३:१८ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast