सुनचाँदीको भाउ घट्यो

हिमाल प्रेस २४ पुष २०८२ ११:१४
12
SHARES
सुनचाँदीको भाउ घट्यो

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। आज सुन तोलामा दुई हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार प्रतितोला चाँदी ४ हजार ९३५ रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन ऐतिहासिक मूल्य हो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

प्रकाशित: २४ पुष २०८२ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast