घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

हिमाल प्रेस १५ पुष २०८२ ६:२८ | Tuesday, December 30, 2025
16
SHARES
घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज पनि घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५.४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको हो। हिजो यस बेला यो तापक्रम ५.५ डिग्री सेल्सियस थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

 

प्रकाशित: १५ पुष २०८२ ६:२८ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast