प्रतिनिधिसभा निर्वाचन : काठमाडौँ ९ बाट खुश्बु ओली सिफारिस

हिमाल प्रेस ६ पुष २०८२ ७:३६
22
SHARES
प्रतिनिधिसभा निर्वाचन : काठमाडौँ ९ बाट खुश्बु ओली सिफारिस

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट सिफारिस भएको छ।

फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ ९ बाट उनको नाम पहिलो नम्बरमा सिफारिस भएको सो पार्टीको क्षेत्रीय कमिटीले जनाएको छ ।

प्रत्यक्षतर्फ यस क्षेत्रको लागि ओलीसँगै ५ जनाको नाम सिफारिस भएको छ। जसमा इन्दिरा मिश्र, दिलीप कार्की, देवेन्द्र प्रधान र रघुराज राजभण्डारीको नाम सिफारिस भएको छ। काठमाडौँ ९ बाट यसअघि नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए।

प्रकाशित: ६ पुष २०८२ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast