मनीष झाले भने- नेपालमा विजय निश्चित भएपछि आफन्त खोजिन्छ

हिमाल प्रेस ५ माघ २०७९ १३:१९ | Thursday, January 19, 2023
मनीष झाले भने- नेपालमा विजय निश्चित भएपछि आफन्त खोजिन्छ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले नेपालमा समावेशितालाई सही गलत तवरले व्याख्या गर्न खोजिएको बताएका छन्।

उनले राजनीतिक वृतमा विजय निश्चित भएपछि आफन्त खोज्ने र हार्ने देखेपछि समावेशिता खोज्ने पद्धति विकास भएको गुनासो गरे। उनले आफू जुन पृष्ठभूमिबाट संसद्‌मा भएको त्यो पद्धतिलाई राजनीतिककर्मीले नपत्याएको गुनासो गरे।

उनले आजको प्रतिनिधिसभामा सभामुखमा देवराज घिमिरेलाई मत दिने बताए। साथै अन्य दलसँग मत दिन अपिल समेत गरे

प्रकाशित: ५ माघ २०७९ १३:१९ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast