सुनको भाउ बढ्यो, कति पुग्यो?

हिमाल प्रेस २४ मंसिर २०८२ १२:०२ | Wednesday, December 10, 2025
12
SHARES
सुनको भाउ बढ्यो, कति पुग्यो?

काठमाडौँ- नेपाली बजारमा बुधबारसुनको मूल्य सामान्य बढेको छ।  यस दिन सुन प्रतितोला दुई सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने दुई लाख ५१ हजार ९०० रुपैयाँ थियो।

चाँदी तोलामा डेढ सय रुपैयाँ बढेको छ। मंगलबार तीन हजार ६ सयमा कारोबार भएको चाँदी यस दिन तीन हजार सात सय ५० मा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०८२ १२:०२ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast