काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, ठूलो नेपाली गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४२, टनेलको सानो गोलभेँडा ८४, रातो आलु ३७, सुकेको भारतीय प्याज ३४, लोकल गाँजर १०७, लोकल बन्दा ५०, स्थानीय काउली ४३, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, मकै बोडी ७० रुपैयाँ प्रतिकिलो छ।
करेला १२७, लौका ८३, लोकल परबल ९५, डल्ले फर्सी ४७, पाकेको फर्सी ३५, कन्य च्याउ १६५, डल्ले च्याउ ३२५, कुरिलो ११०० र ब्रोकाउली १०२ रुपैयाँ प्रतिकिलो छ।
करेला १३०, लौका ७८, लोकल परबल ९५, डल्ले फर्सी ५५, पाकेको फर्सी ३५, कन्य च्याउ १६५, डल्ले च्याउ ३२५, कुरिलो ११०० र ब्रोकाउली १३६ रुपैयाँ प्रतिकिलो थियो।
प्रकाशित: २४ मंसिर २०८२ ८:४५
प्रतिक्रिया



