जुम्ला– जुम्लामा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाहीले ३८० मतसहित अग्रता लिएका छन्। यस्तै सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले १३५ मतसहित शाहीलाई पछ्याइरहेकी छन्। यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगी ३१ मतसहित तेस्रो स्थानमा छन्। जुम्लामा अहिलेसम्म ६०० मतगणना भएको छ।
प्रकाशित: ५ मंसिर २०७९ १८:४२ | Monday, November 21, 2022
प्रतिक्रिया





