सुनसरी ४ मा कांग्रेसको अग्रता

हिमाल प्रेस ५ मंसिर २०७९ १७:४८ | Monday, November 21, 2022
सुनसरी ४ मा कांग्रेसको अग्रता कार्की र कुसियत।

इटहरी– सुनसरी ४ मा मतगणना सुरु भएको छ। इनरुवा १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीले अग्रता लिएका छन्। यहाँ तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका जगदीश कुशियैतले ९५ मत प्राप्त गरेका छन्। कार्की संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका हुन्।

प्रकाशित: ५ मंसिर २०७९ १७:४८ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast