राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

हिमाल प्रेस ११ मंसिर २०८२ ९:००
4
SHARES
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउॅसो १:०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आजको बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति बनाउने, आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्नेलगायत रहेका छन् ।

पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने, एजेन्डा केन्द्रित कार्यक्रम अघि बढाउने, चुनाव भइहालेमा चुनावी तयारी कसरी गर्नेलगायतका एजेन्डामा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताएका छन्।

प्रकाशित: ११ मंसिर २०८२ ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast