झापा- जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बंगाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ।
झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
प्रकाशित: ५ मंसिर २०८२ ११:१५ | Friday, November 21, 2025
प्रतिक्रिया





