प्रचण्ड र खनालबीच भेटवार्ता, कम्युनिस्ट एकताबारे कुराकानी

हिमाल प्रेस २१ कार्तिक २०८२ १०:४८ | Friday, November 7, 2025
24
SHARES
प्रचण्ड र खनालबीच भेटवार्ता, कम्युनिस्ट एकताबारे कुराकानी

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ।

हात्तीवनस्थित संयोजक प्रचण्डको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिस्ट एकतालगायत विषयमा छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिए।

प्रकाशित: २१ कार्तिक २०८२ १०:४८ | Friday, November 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast