काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेपाली कम्युनिस्ट पार्टीमा तेस्रो वरीयताको नेता भएका छन्। यसअघि नेकपा एकीकृत समाजवादीमा उनी सम्मानित नेताको हैसियतमा दोस्रो वरीयतामा थिए। भृकुटीमण्डपमा बुधबार १० पार्टीबीच एकता घोषणापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो र माधवकुमार नेपाल दोस्रो वरीयतामा छन्।
प्रकाशित: १९ कार्तिक २०८२ १६:३७
प्रतिक्रिया



