सुन स्थिर, बढ्यो चाँदी

हिमाल प्रेस १३ कार्तिक २०८२ ११:०९
2
SHARE
सुन स्थिर, बढ्यो चाँदी

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। बुधबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार पनि समान कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित: १३ कार्तिक २०८२ ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast