कालिमाटीमा तरकारीको मूल्य : लाम्चो भन्टा ६५,ब्रोकाउली १९० [अरू कति?]

हिमाल प्रेस ६ कार्तिक २०८२ ८:३८ | Thursday, October 23, 2025
कालिमाटीमा तरकारीको मूल्य : लाम्चो भन्टा ६५,ब्रोकाउली १९० [अरू कति?]

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज केही तरकारीको भाउ बढेको छ भने कतिपय तरकारीको घटेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६२, ठूलो नेपाली गोलभेँडा ४७, सानो लोकल गोलभेँडा २५, टनेलको सानो गोलभेँडा ४१, रातो आलु ६६, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १२५, लोकल बन्दा ५५, लाम्चो भन्टा ६५, डल्ले भन्टा ८५, तने बोडी १२५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ९५, लौका ७५, लोकल परबल ८५, घिरौँला ६५, डल्ले फर्सी ४५, पाकेको फर्सी ७०, कन्य च्याउ १८२ डल्ले च्याउ ३८०, कुरिलो ४८०, ब्रोकाउली १९० रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६३, ठूलो नेपाली गोलभेँडा ४७, सानो लोकल गोलभेँडा २५, टनेलको सानो गोलभेँडा ४३, रातो आलु ६६, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर ११५, स्थानीय काउली ११५, लोकल बन्दा ४७, लाम्चो भन्टा ५२, डल्ले भन्टा ८५, तने बोडी १२७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ९५, लौका ७०, लोकल परबल ९७, घिरौँला ८५, डल्ले फर्सी ४५, पाकेको फर्सी ७०, कन्य च्याउ १७५ डल्ले च्याउ ३७६, कुरिलो ४७०, ब्रोकाउली २०५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ६ कार्तिक २०८२ ८:३८ | Thursday, October 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast