भक्तपुरमा जुवाखालबाट ९ लाखसहित २७ जना पक्राउ

हिमाल प्रेस ४ कार्तिक २०८२ १९:१९ | Tuesday, October 21, 2025
भक्तपुरमा जुवाखालबाट ९ लाखसहित २७ जना पक्राउ फाइल तस्बिर

भक्तपुर- जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले मंगलबार जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट ९ लाख २३ हजार ९६० नगरसहित २७ जनालाई पक्राउ गरेको छ।

प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

प्रकाशित: ४ कार्तिक २०८२ १९:१९ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast