फेरि बढ्यो सुनको भाउ

हिमाल प्रेस ३ कार्तिक २०८२ ११:००
26
SHARES
फेरि बढ्यो सुनको भाउ

काठमाडौँ-  सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ५३ हजार २ सय रुपैयाँ थियो।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार २८० रुपैयाँ तय भएको हो ।

प्रकाशित: ३ कार्तिक २०८२ ११:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast