यस्ताे बन्याे बलिउड फिल्म ‘थामा’ को ट्रेलर

हिमाल प्रेस २९ असोज २०८२ ११:४६
8
SHARES
यस्ताे बन्याे बलिउड फिल्म ‘थामा’ को ट्रेलर

काठमाडौँ- बलिउड फिल्म ‘थामा’ को ट्रेलर सार्वजनिक भएको छ। म्याडडक फिल्मस्बाट ट्रेलर सार्वजनिक भएको हो।

सार्वजनिक ट्रेलरमा हरर र कमेडीसहितकाे प्रेमकथा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा आयुषमान खुराना र रश्मिका मन्डन्ना  छन्। अन्य कलाकारमा र परेश रावल,नवाजुद्दीन सिद्दीकी, फैसल मलिक, रचित सिंह, गीता अग्रवाललगायतको अभिनय छ।

आदित्य सरपोतदारले निर्देशन गरेको फिल्मका लेखक निरेन भट्ट, सुरेश म्याथ्यू, अरुण फुलारा हुन्। फिल्ममा दिनेश विजन र अमर कौशिकले लगानी गरेका छन्।

फिल्म अक्टोबर २१ अर्थात् कात्तिक ४ देखि विश्वभर प्रदर्शन हुनेछ।

यस्तो ट्रेलर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast