देउवा र आरजुमथि सांघातिक आक्रामण गर्नेलाई कारबाही होस् : नेविसंघ

हिमाल प्रेस २७ असोज २०८२ १४:२१ | Monday, October 13, 2025
4
SHARES
देउवा र आरजुमथि सांघातिक आक्रामण गर्नेलाई कारबाही होस् : नेविसंघ

काठमाडौँ- नेपाली कांग्रेस निकट नेविसंघले जेनजी आन्दोलनका नाममा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि सा‌ंघातिक हमला गर्नेलाई कारबाहीको माग गरेको छ।

आज पत्रकार सम्मेलनमार्फत नेविसंघले वृद्धावस्थामा रहेका व्यक्तिमाथि हमला गर्नेप्रति हमला हुनुलाई गम्भीर आपत्ति रहेको जनाएको छ। नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार आन्दोलनका नाममा अराजकता मच्चाउने जोकोहीलाई कारबाहीको माग गरिएको छ।

नेविसंघले स्थानीय तहसम्म नै ४० प्रतिशत युवा सुनिश्चित हुनुपर्ने माग राखेको छ।

प्रकाशित: २७ असोज २०८२ १४:२१ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast