बादलको घुम्टोभित्र साइपाल

हिमाल प्रेस १९ असोज २०८२ १७:००
4
SHARES
बादलको घुम्टोभित्र साइपाल Saipal Himal

बाजुराको बडिमालिका क्षेत्रबाट आइतबार देखिएको बझाङको साइपाल हिमाल। समुद्री सतहबाट चार हजार दुई सय मिटर उचाइमा पर्ने बडिमालिका मन्दिरबाट मौसम खुलेसँगै देखिएको ७ हजार ३१ मिटर अग्लो साइपाल हिमाल। यो हिमाल सुदूरपश्चिम प्रदेशको दोस्रो अग्लो हिमाल हो। तस्बिरः भूमिराज पिठातोली/रासस

प्रकाशित: १९ असोज २०८२ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast