मौसम खुलेसँगै गोरखाबाट देखिएको हिमाली सौन्दर्य (तस्बिरहरू)

हिमाल प्रेस १२ असोज २०८३ १२:०४ | Monday, September 28, 2026
12
SHARES
मौसम खुलेसँगै गोरखाबाट देखिएको हिमाली सौन्दर्य (तस्बिरहरू)

काठमाडौँ- लगातारको वर्षापछि मौसम खुलेसँगै प्रकृतिले मनमोहक रूप देखाएको छ।

बिहीबारदेखि आइतबारसम्म देशका विभिन्न भूभागमा भारी वर्षा भए पनि सोमबार बिहानदेखि वर्षा रोकिएसँगै मौसम खुलेको हो।

नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गर्दा हिमाली शृंखला पनि स्पष्ट रूपमा देखिन थालेका छन्।

गोरखाको अजिरकोट गाउँपालिका-३ बाट देखिएको हिमचुली र बौद्ध हिमालको मनोरम दृश्यले प्रकृतिप्रेमीलाई आकर्षित गरेको छ।

तस्बिरहरू

 

तस्बिर सौजन्य : कृष्ण अधिकारी/गोरखा

प्रकाशित: १२ असोज २०८३ १२:०४ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast