मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो

हिमाल प्रेस १८ असोज २०८२ ७:४६
24
SHARES
मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो तुइनखोलामा पहिरो पन्छाइँदै। फाइल तस्बिर

काठमाडाैँ- मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा रहेको छ। तुईन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।

पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले सावधानी पूर्वक सुरक्षित यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ ।

यता मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको छ ।

प्रकाशित: १८ असोज २०८२ ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast