गाँजासहित २ युवती उदयपुरबाट पक्राउ

हिमाल प्रेस ११ असोज २०८२ १३:५८
12
SHARES
गाँजासहित २ युवती उदयपुरबाट पक्राउ प्रतिनिधिमूलक तस्बिर।

उदयपुर– उदयपुरमा लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । शनिबार उदयपुरगढी गाँउपालिका- ७ प्रहरीले गाँजासहित २ जना महिलालाई गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १७ बस्ने ४५ वर्षीय लिलादेवी राम र सोही नगरपालिका वडा नम्बर ८ बस्ने ४० वर्षीय अस्मिता राम रहेका छन् । पक्राउ परेकाहरुबाट ११ केजी बढी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ११ असोज २०८२ १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast