महेश बस्नेतले काठमाडौँमा दसौँ हजार युवा उतार्ने

हिमाल प्रेस १ असोज २०८२ ७:४९
50
SHARES
महेश बस्नेतले काठमाडौँमा दसौँ हजार युवा उतार्ने महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले काठमाडौँमा दसौँ हजार युवा उतार्ने उद्घोष गरेका छन्।

उनले जेनजीको नाममा भएको विध्वंशप्रति लक्षित गर्दै उनले युवा उतार्न लागेको बताएका हुन्। उनले अध्यक्ष केपी शर्मा ओलीलाई चाँडै भक्तपुरस्थित घरमा लाने तयारी भइरहेको बताएका छन्।

यसैबीच एमाले नेता बस्नेतले मंगलबार आफ्ना अध्यक्ष ओलीलाई ३ दिनभित्र घरमा भित्र्याउने तयारी भइरहेको दाबी गरेका हुन्।

प्रकाशित: १ असोज २०८२ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast