फाइल तस्बिर
काठमाडौँ- महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। बडालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गरेका हुन्।
हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ।
प्रकाशित: २९ भदौ २०८२ १६:२५ | Sunday, September 14, 2025
प्रतिक्रिया



