भोलिदेखि देशभरका फिल्म हल खुल्ने

हिमाल प्रेस २९ भदौ २०८२ १६:१० | Sunday, September 14, 2025
भोलिदेखि देशभरका फिल्म हल खुल्ने

काठमाडौँ- जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबार अर्थात् भाेलिबाट खुल्ने भएको छ।

हल सोमबार खोल्ने निर्णय गरेको संघका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिए। हल सञ्चालन गर्ने विषयमा आइतबार संघको बैठकले सो निर्णय गरेको हो।

भदाै २४ देखि देशभरका फिल्म हल बन्द थियाे।

प्रकाशित: २९ भदौ २०८२ १६:१० | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast