 
                             
                                            काठमाडौँ- नेपाली सेनाले ९४ वटा हातहतियार बरामद गरेको छ।
बुधबार बिहानसम्म सेनाले ९४ वटा हातहतियार बरामद गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सेनाले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुरक्षा निकायका हातहातियार फिर्ता गर्न भन्दै आएको छ।
फिर्ता नगरे कारबाही गर्ने चेतावनी समेत दिएको छ।
                            प्रकाशित: २६ भदौ  २०८२ ११:०० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 