दुई दिन सेयर कारोबार बन्द

हिमाल प्रेस २५ भदौ २०८२ १०:२० | Wednesday, September 10, 2025
दुई दिन सेयर कारोबार बन्द

काठमाडौँ- बुधबार र बिहीबार पुँजी बजारमा सेयर कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो।

‘हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९१० अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ’, नेप्सेले बुधबार सार्वजनिक गरेको सूचनामा भनेको छ।

प्रकाशित: २५ भदौ २०८२ १०:२० | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast