चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले रूपन्देही ३ मा आलम मुसलमानलाई उम्मेदवार बनाउने, गठबन्धन नगर्ने

हिमाल प्रेस १६ भदौ २०८२ ६:५२
20
SHARES
चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले रूपन्देही ३ मा आलम मुसलमानलाई उम्मेदवार बनाउने, गठबन्धन नगर्ने

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले रूपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचनमा आलम मुसलमानलाई उम्मेदवार बनाउने भएको छ।

हालै बुटवलमा चित्रबहादुर केसीको अध्यक्षतामा सम्पन्न जनोर्चाको केन्द्रीय समितिको बैठकले केन्द्रीय सल्लाहकार आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

जनमोर्चाले उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ।

प्रकाशित: १६ भदौ २०८२ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast