लक्ष्मी सस्टेनेवल इनर्जी फण्डद्वारा एक अर्ब रुपैयाँ संकलन

हिमाल प्रेस १५ भदौ २०८२ २०:०४ | Sunday, August 31, 2025
लक्ष्मी सस्टेनेवल इनर्जी फण्डद्वारा एक अर्ब रुपैयाँ संकलन

काठमाडौँ- लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सञ्चालन गरेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित एक अर्ब रुपैयाँ संकलन गर्न सफल भएको हो।

यो फण्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा सञ्चालित पहिलो प्राइभेट इक्विटी फण्ड हो।

जलविद्युत, सौर्य, वायु ऊर्जालगायतका क्षेत्रमा लगानी गर्दै नेपालको दिगो ऊर्जा क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्य फण्डले लिएको छ।

फण्ड प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड र व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले लगानीकर्ताप्रति विश्वास र निरन्तर समर्थनका लागि आभार प्रकट गरेका छन्।

प्रकाशित: १५ भदौ २०८२ २०:०४ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast