तरुण दलको पाँचौँ महाधिवेशन मंसिर २६ देखि

हिमाल प्रेस २ भदौ २०८२ १२:०९
4
SHARES
तरुण दलको पाँचौँ महाधिवेशन मंसिर २६ देखि

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको पाँचौँ महाधिवेशन आगामी मंसिरमा गरिने भएको छ।

तरुण दलका अध्यक्ष विद्वान् गुरुङका अनुसार दलको पाँचौँ महाधिवेशन २०८२ मंसिर २६, २७ र २८ गते गरिने भएको हो।

यसका लागि दलले कार्यतालिका बनाएर जिल्ला कार्यसमितिहरूलाई कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ।

यस्तो छ कार्यतालिका :

प्रकाशित: २ भदौ २०८२ १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast