आज रहु माछा प्रतिकिलो ३३० र बचुवा २८० रुपैयाँमा किनबेच

हिमाल प्रेस ३० साउन २०८२ ९:१८
10
SHARES
आज रहु माछा प्रतिकिलो ३३० र बचुवा २८० रुपैयाँमा किनबेच

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि ताजा र सुकेको माछाको थोक मूल्य निर्धारण गरेको छ।

सुकेको माछा प्रतिकिलो रु १,००० कायम भएको छ। ताजा माछामा रहु प्रतिकिलो रु ३३०, बचुवा प्रतिकिलो रु २८० र छडी प्रतिकिलो रु २४० मा बिक्री हुने समितिले जनाएको छ।

विशेष प्रजातिका च्याउमा पनि मूल्य उच्च छ। राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० तोकिएको छ। त्यसैगरी च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४१० तोकिएको छ।

प्रकाशित: ३० साउन २०८२ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast